• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: विवाहको पहिलो रात18 plus

दुलहीको मनको ढुकढुकी बढीरहेको थियो।
.
दुलहा कोठामा पस्यो। ढोका लगायो।
.
दुलहीको मन झन ढक्क फुल्यो।
.
दुलहाले पर्दा सबै
बन्द गर्यो।
.
अनी बत्ती निभायो।
.
बिस्तारै
खाटमा आयो अनी दुलहीको नजिक आएर भन्यो,
"एउटा कुरा देखाँउ?"
.
दुलहीले मुन्टो हल्लाएर
हुन्छ भनी।
.
.
दुलहाले सिरक भित्र लग्यो अनी खुसुक्क भन्यो,
.
.
"यी हेर त बत्ती बल्ने घडी